माप्य दुधकोशी गाउँपालिकामा, पर्यटन उद्यमशीलता तथा आधारभूत कुकिङ तालिम सुरु !!!

सोलुखुम्बु _ सोलुखुम्बु को माप्य दुधकोशी गाउँपालिकामा आज एक कार्यक्रम साथ पर्यटन उद्यमशीलता बिकास,पर्यटन सत्कार ,आधारभूत कुकिङ्ग तथा सर-सफाई ४ दिने कुक तालिम सुरु भएको छ।   सोही कार्यक्रम माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले , उद्घाटन गर्नु भएको थियो ।  ट्रेकिङ्ग एजेन्सी एसोसियसन अफ नेपाल (TAAN ) को आर्थिक सहयोग तथा माप्य दुधकोशी गाउँपालिका साझेदारीमा यस कार्यक्रम सम्पन्न हुने, उपाध्यक्ष गौरव राईले बताउनु भएको छ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले पर्यटनलाई  विशेष टेवा हुने , बत्ती मुनिको अध्यारो जस्तै माप्य दुधकोशी गाउँपालिका  त्यस्लाइ पर्यटन तथा ब्याबसाही प्रबर्द्धन गर्ने गरि यस तामिम पछि लाग्नु सबैलाई सल्लाह सुझाव  दिनु भयो।
सबै थोक होटेल तथा ब्यावसाय  मिलाउन मात्र होइन ,  सबै आएका पाहुनालाइ सत्कार गर्नु पनि ब्याबसाहीमा हुनु पर्ने गुण चाहिने जिकिर गर्नु भयो , यस तालिम बाट जे सिकिन्छ  त्यो व्यबहारमा लागु  गरि असल तथा गुणस्तरीय  ब्यावसाहिक बन्नु उत्तम हुने बताउनु हुन्छ। साथै ब्यावसाहिहरुलाई सधै गाउँपालिकाले हरेक कुरा सहयोग  गर्न  उचित बजेट बिनियोजन गर्न पालिकाले कुनै कन्चुसाइ नगरी नया आर्थिक बर्षमा बजेट बिनियोजम गर्ने बताउनु भयो।

त्यस्तै उपाध्यक्ष गौरव राईले आर्थिक पाटोमा यस  ४ दिनको तालिमले फड्को माड्ने तथा सफल हुने बताउनु भयो। यस तालिमले माप्यमा आर्थिक उन्नति हुनेमा आफू बिस्वस्त भएको बताउनु भयो। यो तामिम सकिए पछि नयाँ जिम्मेवार बहन गर्दै जिबनमा नयाँ  मोड लिने, ब्यबहारिक रुप सफल ब्यबसाहि हुनु भन्दै सबै तालिममा सहभागी ब्यवसाहिहरुलाई शुभकामना दिनु भएको ।

तामिममा २० जनाले सहभागी भएका छन भने ,होटेल  तथा कुक तालिम यहि बैशाख  १६ गते समापन हुने बताएका छन, समापन  कार्यक्रम पश्चात् एक थान एप्रोन, एक थान बेड कवर सहित अन्य केही सामाग्रीहरु तालिम लिनेहरुले पाउनु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

४७ किलोमीटर एभरेस्ट भ्भु ट्रेल म्याराथुन प्रतियोगिता सम्पन्न

४७ किलोमीटर एभरेस्ट भ्भु ट्रेल म्याराथुन प्रतियोगिता सम्पन्न

 सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको आयोजनामा भएको एभरेष्ट भ्यु ट्रेल म्याराथन प्रतियोगिता सम्पन्न भएको छ। विभिन्न उमेर समुहका प्रतिस्पर्धा म्याराथन प्रतियोगिताको...

कालिका आधारभूत विद्यालयको  नवनिर्मित २ कोठे भवन अध्यक्ष राईद्वारा उद्धाटन !!

कालिका आधारभूत विद्यालयको नवनिर्मित २ कोठे भवन अध्यक्ष राईद्वारा उद्धाटन !!

कालिका आधारभुत विद्यालय थुलुङ दुधकोशी गाउँपालिका-५ को नवनिर्मित २ कोठे विद्यालय भवनको उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमका बीच...

माप्य दुधकोशीगाउँपालिकामा सुरु भयो ८ दिने मेलमिलाप आधारभुत तालिम सुरु

माप्य दुधकोशीगाउँपालिकामा सुरु भयो ८ दिने मेलमिलाप आधारभुत तालिम सुरु

 सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा आठ दिने मेलमिलाप आधारभुत तालिम सुरु भएको छ । न्यायिक निरुपणलाई सरल, सहज र विश्वासिलो बनाउन...

माप्य दुधकोशी गाउँपालिकाको वडा न.६ का चन्द्र बहादुर राईले नयाँ घर पाए!!!

माप्य दुधकोशी गाउँपालिकाको वडा न.६ का चन्द्र बहादुर राईले नयाँ घर पाए!!!

सोलुखुम्बु _  सोलुखुम्बुको माप्य दुधकाेशि गाउँपालिका तथा रिड नेपालको संयुक्त आर्थिक लगानिमा वडा नं. ६ का चन्द्र बहादुर राईको निजि निवास...

रीड नेपाल : माप्यमा सकियो अपाङ्गता तथा बालसुरक्षा सम्बन्धी ४ दिने तालिम 

रीड नेपाल : माप्यमा सकियो अपाङ्गता तथा बालसुरक्षा सम्बन्धी ४ दिने तालिम 

सोलुखुम्बु _  समावेशी शिक्षा अपांगता तथा बाल सुरक्षा सम्बन्धी ४ दिने कार्यशाला गोष्ठी माप्यादुधकोशी गाउँपालिकामा सम्पन्न भएको छ । रीड नेपालको आयोजना तथा गाउँपालिकाको समन्वयमा संचालित कार्यशाला आज सम्पन्न...

थुलुङ दुधकोशीमा छैटौँ अध्यक्ष रनिङ शिल्ड भव्य हुने!

थुलुङ दुधकोशीमा छैटौँ अध्यक्ष रनिङ शिल्ड भव्य हुने!

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा छैटौँ अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता र पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ ।...