जापानमा २२ लाख येन खर्च गरेर एक युवक कुकुर बनेपछि… (भिडियोसहित)

टोकियो ।

जापानकाे  राजधानी टाेकियामा  २२ लाख येन खर्च गरेर एक युवा कुकुर बनेका छन् । कुकुरबाट वफादारीको अपेक्षा नगरे पनि उनी आफै वफादार कुकुर बनेका छन् । सुन्दा अचम्म लाग्न सक्छ तर यो पूर्ण सत्य हो । एक जापानी मानिसले आफूलाई कुकुरमा परिणत गर्न २२ लाख येन खर्च गरेका जापानी मिडियाले जानएकाे छ ।

जापानी मिडियाका अनुसार जापानी कम्पनी जेपेट, जसले टिभी विज्ञापन र फिल्महरूको लागि पोशाक बनाउँछ, उसले मानिसको लागि अति वास्तविक कुकुरको पोशाक बनाएको थियो र यो बनाउन उनीहरूलाई ४० दिन लागेको थियो ।  कम्पनीका प्रवक्ताका अनुसार यो मोडल कुली कुकुरको शैलीमा डिजाइन गरिएको हो, जुन पूर्ण रूपमा वास्तविक देखिन्छ र चार खुट्टामा हिँड्छ।

‘म पशु बन्न चाहन्छु’ नामक युट्युब च्यानल चलाउने व्यक्तिले यससँग सम्बन्धित भिडियो अपलोड गरेका छन् । उक्त भिडियो अपलोड गर्दै लेखिएको छ, ‘मेरो बाल्यकालको जनावर बन्ने सपना पुरा भयो र म भरिया बनें  भनेर  सामाजिक सञ्जालमा भिडियो अपलोड गरेकाे जापानी मिडियाले उल्लेख गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

४७ किलोमीटर एभरेस्ट भ्भु ट्रेल म्याराथुन प्रतियोगिता सम्पन्न

४७ किलोमीटर एभरेस्ट भ्भु ट्रेल म्याराथुन प्रतियोगिता सम्पन्न

 सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको आयोजनामा भएको एभरेष्ट भ्यु ट्रेल म्याराथन प्रतियोगिता सम्पन्न भएको छ। विभिन्न उमेर समुहका प्रतिस्पर्धा म्याराथन प्रतियोगिताको...

कालिका आधारभूत विद्यालयको  नवनिर्मित २ कोठे भवन अध्यक्ष राईद्वारा उद्धाटन !!

कालिका आधारभूत विद्यालयको नवनिर्मित २ कोठे भवन अध्यक्ष राईद्वारा उद्धाटन !!

कालिका आधारभुत विद्यालय थुलुङ दुधकोशी गाउँपालिका-५ को नवनिर्मित २ कोठे विद्यालय भवनको उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमका बीच...

माप्य दुधकोशीगाउँपालिकामा सुरु भयो ८ दिने मेलमिलाप आधारभुत तालिम सुरु

माप्य दुधकोशीगाउँपालिकामा सुरु भयो ८ दिने मेलमिलाप आधारभुत तालिम सुरु

 सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा आठ दिने मेलमिलाप आधारभुत तालिम सुरु भएको छ । न्यायिक निरुपणलाई सरल, सहज र विश्वासिलो बनाउन...

माप्य दुधकोशी गाउँपालिकाको वडा न.६ का चन्द्र बहादुर राईले नयाँ घर पाए!!!

माप्य दुधकोशी गाउँपालिकाको वडा न.६ का चन्द्र बहादुर राईले नयाँ घर पाए!!!

सोलुखुम्बु _  सोलुखुम्बुको माप्य दुधकाेशि गाउँपालिका तथा रिड नेपालको संयुक्त आर्थिक लगानिमा वडा नं. ६ का चन्द्र बहादुर राईको निजि निवास...

रीड नेपाल : माप्यमा सकियो अपाङ्गता तथा बालसुरक्षा सम्बन्धी ४ दिने तालिम 

रीड नेपाल : माप्यमा सकियो अपाङ्गता तथा बालसुरक्षा सम्बन्धी ४ दिने तालिम 

सोलुखुम्बु _  समावेशी शिक्षा अपांगता तथा बाल सुरक्षा सम्बन्धी ४ दिने कार्यशाला गोष्ठी माप्यादुधकोशी गाउँपालिकामा सम्पन्न भएको छ । रीड नेपालको आयोजना तथा गाउँपालिकाको समन्वयमा संचालित कार्यशाला आज सम्पन्न...

थुलुङ दुधकोशीमा छैटौँ अध्यक्ष रनिङ शिल्ड भव्य हुने!

थुलुङ दुधकोशीमा छैटौँ अध्यक्ष रनिङ शिल्ड भव्य हुने!

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा छैटौँ अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता र पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ ।...