मेरो विरुद्ध भ्रम फैलाउने काम भयो : बुद्धिकिरण राई

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपलिका अध्यक्ष बुद्धिकिरण राईले आफ्नो नाम जोडेर भ्रम फैलाएको प्रति आपत्ति जनाएका छन् । पछिल्लो समय कोरिया पठाउने नाममा पालिका नेतृत्वले युवाहरूबाट अबैध रकम अशुली गरेको कुरालाई सामाजिक सञ्जालमा भाईरल बनाएर आफु विरुद्ध भ्रम फैलाउने काम भएको भन्दै पालिकाले विज्ञप्ति नै निकालेर उक्त कुराको खण्डन गरेको हो ।

गाउँपालिका अध्यक्ष बुद्धि किरण राईले पालिकाले सदैव जनपक्षीय मात्रै काम गरेको भन्दै ब्यक्तिगत लाभको केही पनि काम नगरेकाले अनर्गल प्रचारबाजी पछि नलाग्न पालिका बासीलाई अनुरोध गरेका छन् । उनले विगतमा पनि राम्रा काम गर्दा आलोचना खेप्नु परेको भन्दै राजनितिक र सामाजिक प्रगतिदेखि आत्तिएका हरुले भ्रममा राजनीति गर्न खोजेको आरोप लगाए ।

पालिकाले कुनै पनि युवालाई अबैध तरिकाले बैदेशिक रोजगारमा पठाउनका लागि संलग्नता नजनाएको विज्ञप्ति मार्फत स्पष्ट पारिएको छ । साथै पालिकाका जनप्रतिनिधिले कानुन र जिम्मेवारी भन्दा बाहिर रहेर कुनै पनि काम नगर्ने पालिका अध्यक्ष राईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

४७ किलोमीटर एभरेस्ट भ्भु ट्रेल म्याराथुन प्रतियोगिता सम्पन्न

४७ किलोमीटर एभरेस्ट भ्भु ट्रेल म्याराथुन प्रतियोगिता सम्पन्न

 सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको आयोजनामा भएको एभरेष्ट भ्यु ट्रेल म्याराथन प्रतियोगिता सम्पन्न भएको छ। विभिन्न उमेर समुहका प्रतिस्पर्धा म्याराथन प्रतियोगिताको...

कालिका आधारभूत विद्यालयको  नवनिर्मित २ कोठे भवन अध्यक्ष राईद्वारा उद्धाटन !!

कालिका आधारभूत विद्यालयको नवनिर्मित २ कोठे भवन अध्यक्ष राईद्वारा उद्धाटन !!

कालिका आधारभुत विद्यालय थुलुङ दुधकोशी गाउँपालिका-५ को नवनिर्मित २ कोठे विद्यालय भवनको उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमका बीच...

माप्य दुधकोशीगाउँपालिकामा सुरु भयो ८ दिने मेलमिलाप आधारभुत तालिम सुरु

माप्य दुधकोशीगाउँपालिकामा सुरु भयो ८ दिने मेलमिलाप आधारभुत तालिम सुरु

 सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा आठ दिने मेलमिलाप आधारभुत तालिम सुरु भएको छ । न्यायिक निरुपणलाई सरल, सहज र विश्वासिलो बनाउन...

माप्य दुधकोशी गाउँपालिकाको वडा न.६ का चन्द्र बहादुर राईले नयाँ घर पाए!!!

माप्य दुधकोशी गाउँपालिकाको वडा न.६ का चन्द्र बहादुर राईले नयाँ घर पाए!!!

सोलुखुम्बु _  सोलुखुम्बुको माप्य दुधकाेशि गाउँपालिका तथा रिड नेपालको संयुक्त आर्थिक लगानिमा वडा नं. ६ का चन्द्र बहादुर राईको निजि निवास...

रीड नेपाल : माप्यमा सकियो अपाङ्गता तथा बालसुरक्षा सम्बन्धी ४ दिने तालिम 

रीड नेपाल : माप्यमा सकियो अपाङ्गता तथा बालसुरक्षा सम्बन्धी ४ दिने तालिम 

सोलुखुम्बु _  समावेशी शिक्षा अपांगता तथा बाल सुरक्षा सम्बन्धी ४ दिने कार्यशाला गोष्ठी माप्यादुधकोशी गाउँपालिकामा सम्पन्न भएको छ । रीड नेपालको आयोजना तथा गाउँपालिकाको समन्वयमा संचालित कार्यशाला आज सम्पन्न...

थुलुङ दुधकोशीमा छैटौँ अध्यक्ष रनिङ शिल्ड भव्य हुने!

थुलुङ दुधकोशीमा छैटौँ अध्यक्ष रनिङ शिल्ड भव्य हुने!

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा छैटौँ अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता र पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ ।...