माप्य दुधकोशी गाउँपालिकामा अर्को चमत्कार! तेस्रो मोटरेबल पुलको उद्घाटन …..

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नं. २को भोग खोलामा मोटरेबल पुलको एक कार्यक्रमको साथ आज उद्घाटन गरिएको छ।प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य मानबीर राई,कोशी प्रदेशका पूर्बमन्त्री तथा प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी,माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई,खुम्बु पासाङ्ग ल्हमु गाउँपालिकाका अध्यक्ष  मिङमाछिरी शेर्पा तथा माप्य दुधकोशी गाउँपालिका उपाध्यक्ष गौरव राईसंगै अन्य जनप्रतिनिधिले एक साथ सो पुलको  उद्घाटन गरेका थिए।

गाउँपालिकाले गत बर्षमा बिनियोजित २ करोड ७३ लाख लागतमा १८ मिटर लामो मोटरेबल पुल सम्पन्न भएको  जनाएको छ ।
उत्त पुल बने संगै आन्तरिक तथा बाइय पर्याटकहरुलाइ सगरमाथा सम्म, अन्य थुप्रै  हिमशृङ्खला दृश्यपान गर्न यहि पुल हुँदै जाने छ।सहज र सरलता ल्याउनुको साथै यी दुइ गाउँपालिका माप्य-खम्बु मितेरी सम्बन्ध  अझ प्रघाट भएको खुम्बु पासाङ्ग ल्हामु गाउँपालिका अध्यक्ष मिङमाछिरी शेर्पाले बताउनु भयो।
कार्यक्रममा माप्य दुधकोशी गाउँपालिका अध्यक्ष राइले यो पुल निर्माण गर्न जति बोल्दा सजिलो थियो त्यात्तिकै चुनौती थियो ,हरेक कुरामा सामना गर्दौ यो मोटरेबल पुल सम्पन्न भएको बताउनु हुन्छ। जनताको जनभावना अनुसार माप्य द्रुतगतिमा बिकास भएको बताउनु हुन्छ।

गाउँपालिका उपाध्यक्ष गौरव राइले पालिका अध्यक्षको काम प्रती उच्च कदर गर्दै, सम्मान योग्य  योजना सफल पार्न रातदिन डटेर सम्पन्न गर्नु भएको भनी तारिफ गर्नु भयो,साथै यस्तै काममा  सधै साथ सहयोग गर्ने जनताको माग अनुसारको भनी प्रतिबद्धता दिलाउनु भयो। यस मोटरेबल पुल निर्माण सम्पन्न भए संगै माप्यवाशी  जनताका कृषि जन्य उपजका सामान खुम्बु खपत देखि प्रत्येक र अप्रत्यक्ष गरि आर्थिक लाप लिने छन बताएका छन।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

४७ किलोमीटर एभरेस्ट भ्भु ट्रेल म्याराथुन प्रतियोगिता सम्पन्न

४७ किलोमीटर एभरेस्ट भ्भु ट्रेल म्याराथुन प्रतियोगिता सम्पन्न

 सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको आयोजनामा भएको एभरेष्ट भ्यु ट्रेल म्याराथन प्रतियोगिता सम्पन्न भएको छ। विभिन्न उमेर समुहका प्रतिस्पर्धा म्याराथन प्रतियोगिताको...

कालिका आधारभूत विद्यालयको  नवनिर्मित २ कोठे भवन अध्यक्ष राईद्वारा उद्धाटन !!

कालिका आधारभूत विद्यालयको नवनिर्मित २ कोठे भवन अध्यक्ष राईद्वारा उद्धाटन !!

कालिका आधारभुत विद्यालय थुलुङ दुधकोशी गाउँपालिका-५ को नवनिर्मित २ कोठे विद्यालय भवनको उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमका बीच...

माप्य दुधकोशीगाउँपालिकामा सुरु भयो ८ दिने मेलमिलाप आधारभुत तालिम सुरु

माप्य दुधकोशीगाउँपालिकामा सुरु भयो ८ दिने मेलमिलाप आधारभुत तालिम सुरु

 सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा आठ दिने मेलमिलाप आधारभुत तालिम सुरु भएको छ । न्यायिक निरुपणलाई सरल, सहज र विश्वासिलो बनाउन...

माप्य दुधकोशी गाउँपालिकाको वडा न.६ का चन्द्र बहादुर राईले नयाँ घर पाए!!!

माप्य दुधकोशी गाउँपालिकाको वडा न.६ का चन्द्र बहादुर राईले नयाँ घर पाए!!!

सोलुखुम्बु _  सोलुखुम्बुको माप्य दुधकाेशि गाउँपालिका तथा रिड नेपालको संयुक्त आर्थिक लगानिमा वडा नं. ६ का चन्द्र बहादुर राईको निजि निवास...

रीड नेपाल : माप्यमा सकियो अपाङ्गता तथा बालसुरक्षा सम्बन्धी ४ दिने तालिम 

रीड नेपाल : माप्यमा सकियो अपाङ्गता तथा बालसुरक्षा सम्बन्धी ४ दिने तालिम 

सोलुखुम्बु _  समावेशी शिक्षा अपांगता तथा बाल सुरक्षा सम्बन्धी ४ दिने कार्यशाला गोष्ठी माप्यादुधकोशी गाउँपालिकामा सम्पन्न भएको छ । रीड नेपालको आयोजना तथा गाउँपालिकाको समन्वयमा संचालित कार्यशाला आज सम्पन्न...

थुलुङ दुधकोशीमा छैटौँ अध्यक्ष रनिङ शिल्ड भव्य हुने!

थुलुङ दुधकोशीमा छैटौँ अध्यक्ष रनिङ शिल्ड भव्य हुने!

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा छैटौँ अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता र पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ ।...