सानो फुलबारी सामुदायिक संस्था माप्य दुधकोशीमा विवित खेल सम्पन्न

सोलुखुम्बु _सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका,सानो फुलबारी सामुदायिक संस्था वडा न. ४ डाँडागाँउद्वारा आयोजित , सोलुखुम्बु ब्यापी  महिला तथा पुरुष भलिबल र माप्य दुधकोशी गाउँपालिका स्तरीय, खुल्ला महिला तथा पुरुष  डबल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएकाे छ ।

सम्पन्न संगै विभिन्न बिधाका पुरस्कार समेत बितरण गरेका छन। महिला भलिबल तर्फ माप्य गाउँपालिका -७ हाकुला ए टिम, प्रथम स्थान हासिल गरेका छन भने द्वितिय माप्य  -१ जुभिङ त्यस्तै तृतीयमा माप्य -४ र सान्त्वनामा माप्य-७ का समूह बि टिम जित हासिल गरेका छन ।

पुरूष तर्फ प्रथम सोलुदुधकुण्ड नगरपालिका -११ प्रथम
द्वितिय माप्य दुधकोशी गाउँपालिका -५ तृितिय माप्य -६ र सान्त्वनामा माप्य -४ भएका छन । खेलमा सर्वोउत्कृष्ट खेलाडीलाई पनि सम्मान गरिएको थियाे सर्वाेउत्कृष्ट महिला खेलाडीकाे रुपमा माप्य गाउँपालिका-७ कि चादनी राईलाई ट्रफि मेड्लले सम्मान गरिएको छ । त्यस्तै सेटरमा सृजना राई,स्पाइकरमा बिपना राई,डिफेन्डरमा बबिता राई र सर्भरमा पबिता राईलाई सम्मान गरिएकाे छ ।

यस्तै पुरुषतर्फ उत्कृष्ट खेलाडीमा सर्वाेउत्कृष्ट खेलाडीमा सुदिप मगर, उत्कृष्ट स्पाइकरमा दाेर्जे तामाङ ,उत्कृष्ट लिफ्टरमा तामाङ पासाङ ,उत्कृष्ट सर्भरमा तेजनारायण मगर,उत्कृष्ट सेटरमा मनाेज खड्का ,उत्कृष्ट बल्गरकाे रुपमा सन्दिप मगर लाई ट्रफि र प्रमाणपत्रले सम्मान गरिएको छ ।

ब्याटमिन्टन खेलमा युजिन राई र सुदन राई प्रथम भएका छन दृितियमा हर्कजित राई र पुकार राई तृितियमा सुन्दर राई र फिलाेन राई ,राज कुमार राई र नन्दराज राईले जित हासिल गरेका छन । यसैगरि महिलातर्फ पुजा मगर र माया राई प्रथम दृितियमा नेल्सन किराँती र शशी कला राई र तृितियमा निशा राई र नलिना राई ,मुना राई र नमिका राईले जित हासिल गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

४७ किलोमीटर एभरेस्ट भ्भु ट्रेल म्याराथुन प्रतियोगिता सम्पन्न

४७ किलोमीटर एभरेस्ट भ्भु ट्रेल म्याराथुन प्रतियोगिता सम्पन्न

 सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको आयोजनामा भएको एभरेष्ट भ्यु ट्रेल म्याराथन प्रतियोगिता सम्पन्न भएको छ। विभिन्न उमेर समुहका प्रतिस्पर्धा म्याराथन प्रतियोगिताको...

कालिका आधारभूत विद्यालयको  नवनिर्मित २ कोठे भवन अध्यक्ष राईद्वारा उद्धाटन !!

कालिका आधारभूत विद्यालयको नवनिर्मित २ कोठे भवन अध्यक्ष राईद्वारा उद्धाटन !!

कालिका आधारभुत विद्यालय थुलुङ दुधकोशी गाउँपालिका-५ को नवनिर्मित २ कोठे विद्यालय भवनको उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमका बीच...

माप्य दुधकोशीगाउँपालिकामा सुरु भयो ८ दिने मेलमिलाप आधारभुत तालिम सुरु

माप्य दुधकोशीगाउँपालिकामा सुरु भयो ८ दिने मेलमिलाप आधारभुत तालिम सुरु

 सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा आठ दिने मेलमिलाप आधारभुत तालिम सुरु भएको छ । न्यायिक निरुपणलाई सरल, सहज र विश्वासिलो बनाउन...

माप्य दुधकोशी गाउँपालिकाको वडा न.६ का चन्द्र बहादुर राईले नयाँ घर पाए!!!

माप्य दुधकोशी गाउँपालिकाको वडा न.६ का चन्द्र बहादुर राईले नयाँ घर पाए!!!

सोलुखुम्बु _  सोलुखुम्बुको माप्य दुधकाेशि गाउँपालिका तथा रिड नेपालको संयुक्त आर्थिक लगानिमा वडा नं. ६ का चन्द्र बहादुर राईको निजि निवास...

रीड नेपाल : माप्यमा सकियो अपाङ्गता तथा बालसुरक्षा सम्बन्धी ४ दिने तालिम 

रीड नेपाल : माप्यमा सकियो अपाङ्गता तथा बालसुरक्षा सम्बन्धी ४ दिने तालिम 

सोलुखुम्बु _  समावेशी शिक्षा अपांगता तथा बाल सुरक्षा सम्बन्धी ४ दिने कार्यशाला गोष्ठी माप्यादुधकोशी गाउँपालिकामा सम्पन्न भएको छ । रीड नेपालको आयोजना तथा गाउँपालिकाको समन्वयमा संचालित कार्यशाला आज सम्पन्न...

थुलुङ दुधकोशीमा छैटौँ अध्यक्ष रनिङ शिल्ड भव्य हुने!

थुलुङ दुधकोशीमा छैटौँ अध्यक्ष रनिङ शिल्ड भव्य हुने!

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा छैटौँ अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता र पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ ।...